×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

अन्तरघात गर्नेलाई कारबाही : देउवा

४ मंसिर २०७५

विराटनगर, मंसिर, ४
नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कार्वाही गर्न आवश्यक रहेको बताएका छन् । उनले पार्टीलाई अनुसाशित बनाउनका लागि अन्तघात गर्नेलाई कार्वाही गर्न आवश्यक रहेकोमा जोड दिए ।

नेपाली काग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनितिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

उनले विगतको कमजारीबाट पाठ सिक्दै अन्तरधातबाट पार्टीलाई मुतm बनाउन पर्नेमा जोड दिए । उनले पार्टी भित्रको अन्तरघातका कारण गएको चुनावमा पार्टी पराजित भएको बताए ।

सभापति देउवाले बर्तमान सरकार अधिनायकबादको दिशा तर्फ उन्मुख भएको आरोप समेत लगाए । उनले न्यायालयमा हस्तक्षेप गरेको र अबका दिनमा प्रहरी, सेनामा समेत हस्तक्षेप गर्ने सरकारको योजना रहेको दाबी गरे । कम्यूनिष्टहरुको सरकार अधिनायकबादको दिशातर्फ उन्मुख भएकाले त्यस बिरुद्ध नेपाली काग्रेस डटेर लडने समय आएको उनले बताए ।

पुर्व प्रधानमन्त्री देउवाले भने‘कम्युनिष्टहरुको बर्तमान सरकार अधिनायकबाद तर्फ उन्मुख भएको छ,देशलाई अधिनायकबादको चगुलबाट मुतm गर्न शशतm प्रतिकार गर्न छ,त्यसको नेतृत्व अव नेपाली काग्रेसले गर्नेछ ।’

सभापति देउवाले कम्युनिष्टको सरकारबाट देशलाई मुतm गर्न नेपाली काग्रेस एक जुट हुन आवश्यक रहेको बताए । उनले सरकारले निर्माला पन्तको बलात्कार पछि हत्यका दोषीलाई सरकारले नै लुकाउन चाहेकाले निर्मालाको दोषीलाई सरकारले कार्वाही गर्न नचाहेको बताए ।

उनले निर्माला पन्त हत्याको दाषीलाई कार्वाहीको माग गदै यतिधेरै आवाज उठीरहदापनि सरकार किन कार्वाही गर्न सक्दैन सरकार के गरी रहेको छ ,के हरी बसेको भन्दै देउवाले प्रश्न गरे । कार्यक्रममा नेता डा. शेखर कोइरालाले बर्तमान सरकारलाई आफुहरुले जो गरेपनि हुने भन्ने दम्व पलाएको बताए । नेता कोइरालाले प्रधानमन्त्रीमा शतिmको भोको पलाएको सबै शतिm अहिले आफुमा निहित गर्ने कुरामा प्रधानमन्त्री ओलाी अग्रसर बनेको बताए ।

उनले बर्तमान सरकार शतिm सँतुलन खल्बलाएर मुलुकलाई अघोगतिको मार्गमा अघि बढाउने प्रयासमा लागेको आरोप समेत लगाए । केन्दीय सदस्य नारायण खड्काले नेपाली काग्रेस पार्टी चुकेको बिषयमा एक हर्कालाई दोषरोपण गर्ने भन्दापनि पार्टी भित्र व्यापक छलफल चलाएर सावधान खोजिर्नु पर्नेमा जोड दिए ।

Advertisement

उनले भने ‘धेरै बिषयले पार्टीलाई अहिलेको अबस्थामा कमजोर बनाएको छ’त्यस बिषयमा एक अर्का बिच उतेजना बढाएर दोषरोपष गर्न भन्दापनि पार्टी भित्र छलफल चलाएर सही मार्ग खोज्ने अहिलेको आवश्यता छ ’अनि मात्र पार्टी गुटरहित र शतिशाली पार्टी बन्नेछ ।’

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top