सन्दिपले ५० हजार डलर पारिश्रमिक लिदै पाकिस्तान सुपर लिग खेल्ने

सन्दिपले ५० हजार डलर पारिश्रमिक लिदै पाकिस्तान सुपर लिग खेल्ने

एजेन्सी, मंसिर ४
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । उनी लाहोर कलन्दरबाट पीसीएल खेल्ने भएका छन् ।

गोल्ड क्याटागोरीमा रहेका सन्दिपले लाहोरबाट खेलेबापत ५० हजार अमेरीकी डलर पाउने भएका छन् ।

सन्दीप रहेकोे टिममा फकर जामन, एवी डिभिलियर्स, यासिर शाह साहिद अफ्रिदी अघ सलमान, साहिन अफ्रिदी, सोहिल अख्तर, हसन खान, कार्लोस ब्रेथवेट, मोहम्मद हफिज जस्ता खेलाडी रहेका छन् ।

पाकिस्तानी तिब्रगतिका बलर सोयव अख्तर सन्दीपको टिमको मेन्टरका रूपमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.