×

NEPAL TIMES UPDATES

Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026
Playing
बालेनविरुद्ध नेकपा निकट सुकुम्बासी,हडतालसम्मको आन्दोलन घोषणा || Nepal Times
Apr 30, 2026
Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026
Playing
चीनमा रोबोट कुकुरप्रति बढ्दो आकर्षण|| Nepal Times
Apr 30, 2026
Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026

टी–१० क्रिकेट लिग : डेब्युमै सन्दीप ‘म्यान अफ द म्याच’

६ मंसिर २०७५

एजेन्सी,मंसिर ६
बुधबारबाट युएईमा सुरु भएको टि– १० लिग अन्तर्गत केरला नाइट्सको पहिलो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि केरालाले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको छ । २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच पनि भए ।

टस जितेर फिल्डीङ गरेको केरालाका लागि सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद पख्तुन्सले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो ।

Advertisement
Advertisement

उनले आक्रामक देखिएका आन्द्रे फ्लेचर र कोलिन इन्ग्रामलाई पहिलो ओभर र मुहमद कालिमलाई दोस्रो ओभरमा पेभेलियन फर्काए । पाँचौ ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै फ्लेचरको विकेट । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे ।

सोहि ओभरको पाँचौ बलमा उनले इन्ग्रामलाई एक रनमा आउट गरे । सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । दोस्रो ओभरमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन्

पख्तुन्सका लागि फ्लेचरले १४ बलमा ३ चौका र २ छक्कासँगै ३२ रन जोडे । क्यामरन डेलपोर्ट १५ बलमा २८ मा नटआउट रहँदा लिआम डसनले ११ बलमा २५ रनको योगदान दिए । केरलाका अन्य बलरले विकेट लिन सकेनन् । च्याडविक वाल्टन र डसन रनआउट भएका थिए ।

Advertisement

जवाफमा केरलाले आठौँ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर क्रिस गेल १३ रनमा आउट भए भने पल स्टरलिङले १४ बलमा ३ चौका र ४ छक्कासहित ४० रन जोडे ।
कप्तान ओइन मोर्गन २० बलमा २ चौका र ५ छक्का प्रहार गर्दा ४६ रनमा नटआउट रहे । काइरण पोलार्ड पनि ६ बलमा ११ रन जोड्दै क्रिजमा रहे ।सन्दीप सम्मिलित केरालाले बिहीबार नै दोस्रो खेल खेल्दैछ ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top