×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पर्यटन मन्त्रालयको पहलमा विराटनगरबाटै माउन्टेन फ्लाइट

६ मंसिर २०७५

विराटनगर,मंसिर ६
पर्यटन व्यबसायलाई प्रोत्साहन गर्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतको पहलमा विराटनगरबाटै माउन्टेन फ्लाइट गरिने भएको छ । माउन्टेन फ्लाईटको मंसिर ८ गते शनिबार उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

माउन्टेन फ्लाइटको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको उपस्थितीमा मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement

एक नम्बर प्रदेशका नागरिक तथा बोर्डर आसपास भारतको बिहार, बंगाल र सिक्कीमका पर्यटक लक्षित गरि उडान गर्न लागिएको विराटनगर एशोसियसन अफ ट्राभल्स एजेन्टका अध्यक्ष फणिन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

‘विराट होलिडेज’ नामक संस्थाले यति एयरलाइन्ससँगको साझेदारीमा विराटनगर विमानस्थलबाट हरेक शनिबार माउन्टेन फ्लाईट गराउने भएको हो । माउन्टेन फ्लाईटमा कन्जनजंघा, मकालु र सगरमाथाको दृश्यावलोकन गर्न सकिनेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top