×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

मुस्लिम अगुवाको हत्या श्रृंखला : त्रसित बनाउने षड्यन्त्र रहेको मुस्लिम अगुवमहरुको भनाई

७ मंसिर २०७५

–असोज ४ गते सुनसरीको हरिनगरा– २ भुटाहामा दिनदहाडै स्थानीय शिक्षक खुर्सीद आलमको गोली हानी हत्या ।

–मंसिर ५ मंगलबार बिहानै सुनसरीस्थित दुहवी नगरपालिका – ९ छाताबेलीका ५४ बर्षीय फिदा हुसेनको गोली हानी हत्या ।

Advertisement
Advertisement

पछिल्लो समय मुस्लिमको बाहुल्यता भएको क्षेत्रमा अगुवाहरुलाई गोली हानी हत्या हुने गरेको उदाहरण मात्र हो ।

मुलुककै तेस्रो र प्रदेश नम्बर १ को सबैभन्दा बढी मुस्लिम बहुल क्षेत्र भएको स्थानमा मुस्लिम अगुवाहरुलाई दिनदहाडै गोली हानी हत्या गर्ने तर हत्यामा संलग्न कानुनी दायरामा नआउने प्रवृत्तिले मुस्लिम समुदाय असुरक्षित बन्दै गएको मुस्लिम अगुवाहरु बताउँछन् ।

Advertisement

मुस्लिम अगुवाहरुले राज्यको बेवास्ता र मुस्लिमलाई डर र त्रासमा राख्न सुनियोजित रुपमा मुस्लिम अगुवाहरुको हत्या गरिने गरेको आरोप लगाउन थालेका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top