×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

ठूला आद्यौगिक क्षेत्र स्थापनागर्ने तयारीमा सरकारः मन्त्री पण्डित

७ मंसिर २०७५

विराटनगर, मंसिर ७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले उद्योगीहरुलाई सहज रुपमा उद्योग स्थापनाकालागि संघीय सरकारले मुलकका विभिन्न ८ स्थानमा ठूला आद्यौगिक क्षेत्र स्थापनागर्ने तयारी गरि रहेको बताएका छन् । उद्योगका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताउदै मन्त्री पण्डितले आद्यौगिक क्षेत्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

उद्योग संगठन मोरङल शुक्रबार विराटनगरमा आयोजना गरेको औद्योगिक तथा व्यसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले देशको समृद्धि र जनतालाई सुखी वनाउन उद्यमीहरुको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।

Advertisement
Advertisement

आर्थिक समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको बताउदै मन्त्री पण्डितले राजनितिक आन्दोलन समाप्त भएकाले मुलुकको समृद्धिमा अब सरकारको ध्यान केन्द्रित रहेको बताए । वैदेशिक रोजगारवाट आर्जन हुने रेमिट्यान्सबाट आर्थिक समृद्ध कायम हुन नसक्ने वताउदै उनले दक्ष युवाजनशक्तिलाई स्वदेशमा रोजगारी उपलव्ध गराउने खालका योजना ल्याउनुपर्नेमा जोड दिए ।

लामो समयसम्म देश रेमिट्यान्सको भर परेर मात्रै बस्दैन यसबाट आर्थिक समृद्ध कायम हुन सक्दैन उनले भने यसकारण पनि अब दक्ष युवाजनशक्तिलाई स्वदेशमा रोजगारी उपलव्ध गराउने खालका योजना ल्याउन जरुरी छ । कार्यक्रममा प्रदेश नं १ का आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले संघीयता कार्यान्वयनमा रहेको अबस्थामा कर सम्वन्धी समस्या आगामी दिनमा समाधान हुने बताए ।

उनले प्रदेशमा दरवन्दी अनुसारको कर्मचारी समायोजन नहुदा सरकारको काममा समस्या भएको वताए । उनले राजश्व बांडफाड र प्राकृतिकश्रोतको बाडफाड समाधानकालागि संघीय सरकारले वित्तिय आयोग गठन गर्नुपर्नेमा जोड दिए । हामीले लामो समयदेखि उठाउदै आएकोमुख्य विषय नै वित्तिय आयोगको गठन हो उनले भने आयोग गठन हुने बित्तिकै राजश्व बांडफाड र प्राकृतिकश्रोतको बाडफाडमा देखिएका समस्याहरु समाधान भएर जानेछन ।

Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विकास निमार्णकालागि करको दायरा वढाएको बताए । करवाट उठेको पैसा जनताका लागि विकास निमार्णमा खर्च गरिने उनको भनाई थियो । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहित मोरङ र सुनसरीका स्थानीयतहका प्रमुख,उप्रमुख तथा प्रशासकीय अधिकृतहरुको सहभागिता थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top