श्री साईको आज ९३ औं जन्मोत्सव

६ मंसिर ७५, शुक्रबार

विराटनगर,मंसिर ७
श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमा शुक्रबार विराटनगरमा शोभायात्रा निकालिएको छ ।

Advertisement

जन्मोत्सवको अवसरमा श्रीसत्य साई सेवा संगठन नेपाल क्षेत्रीय समितिको आयोजनामा शोभायात्रा निकालिएको हो ।

Advertisement

स्थानीय सरौचिया मोडबाट निकालिएको ¥यालीले धरानरोडसहित मेनरोडका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

शोभायात्रामा श्रीसत्य साई केन्द्र सरौचिया,रानी लगायत विभिन्न साई भजन समूहहरुको सहभागिता रहेको थियो ।साई भक्तहरुले भजन संकीर्तणगर्दै नगर परिक्रमा गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top