निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

११ मंसिर ७५, मंगलबार
Share this
676shares

काठमाडौँ – निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ ।

Advertisement

उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top