×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सबै तहका कर्मचारी मुख्य सचिवसम्मै प्रतिस्पर्धा गर्न पाउने

१६ मंसिर २०७५

काठमाडौं : स्थानीय तह प्रदेश सरकारमा समायोजन हुने कर्मचारीले समेत संघीय निजामति सेवाको मुख्य सचिव र सचिवमा प्रतिस्पर्धा गर्न पाउने गरी अध्यादेश जारी हुन लागेको छ ।

अध्यादेशबारे मन्त्रिपरिषदको विधेयक समितिमा बिहीबारको छलफलपछि त्यस्तो व्यवस्था प्रस्तावब गरिएको हो । अध्यादेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि राष्टपतिसमक्ष पेस गरिनेछ ।

Advertisement
Advertisement

समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कर्मचारी समायोजनका लागि प्रस्तावब गरिएको अध्यादेशबारे प्रस्तुत् गरेका थिए ।

Advertisement

श्रोतका अनुसार स्थानीय र प्रदेश सरकारमा समायोजन भईसकेका कर्मचारीलाई समेत संघीय निजामतिमा प्रवेश खुला राख्ने प्रस्ताव गरिएको छ ।,, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top