×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

यस्तो बन्दैछ काठमाडौं-निजगढ फास्ट ट्रयाक (भिडियोसहित)

१६ मंसिर २०७५

काठमाडौं,मंसिर १६
काठमाडौं र निजगढलाई जोड्ने ७६.२ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले धमाधम गरिरहेको छ ।कोरियाली कम्पनी सुसुङले माघ मित्रै डीपीआर निर्माण गर्ने गरि काम अघि बढाएको छ र ५० प्रतिशत काम सम्पन्न गरेको बताएको छ । ५४ किलोमिटर खण्डमा कटिङ र फिलिङको काम सम्पन्न भैइरहेको छ ।

१५०६९ रोपनीमध्ये ९५ प्रतिशत जमिन अधिग्रहण सम्पन्न भैसकेको छ । ९९ सय वटा पुलमध्ये ठूला ७, मूख्य ५७ र सामान्य ३५ वटा पुल निर्माण हुनेछ । ठूला र मुख्य पुलहरुको निर्माणका लागि ६ वटा विदेशी कम्पनी प्रारम्भिक छनौटमा परिसकेका छन् ।

Advertisement
Advertisement

एसियाली विकास बैंकले प्रस्ताव गरेको १ दशमलब ३५ किलोमिटर लामो ११ मिटर चौँडाई र ५ मिटर उचाईको सुरुङको साटो सेनाले ६.०७ किलोमिटर लामा अन्य ३ वटा सुरुङ प्रस्ताव गरेको छ । तर त्यसलाई मन्त्रिपरिषद बैठकले पास गर्नुुपर्ने सेनाका उपरथी तथा आयोजना प्रमुख योगेन्द्र खाँणले बताए । सेनाले परामर्श दाता छनौटका लागि पनि टेण्डर आव्हान गरिसकेको छ ।

सांसदहरुले डीपीआर बिनै सडक निर्माणको काम अघि बढाएको भन्दै आलोचना पनि गरेका छन् । तर सेनाले पनि एसियाली विकास बैंकले गरेको अध्ययन, सेनाले गरेको विस्तृत इञ्जिनियरिङ सर्भे, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा डीपीआर तयार हुने बताउँदै आएको छ ।

काठमाडौंको प्रस्थान विन्दु खोकना हुने की फर्सिडोल हुने भन्ने बहसका बीच सेनाले भने खोकना नै उपयुक्त विकल्प हुने धारणा राखेको छ ।
संसदको विकास तथा प्रबिधि समितिले फास्ट ट्रयाकको निर्माणमा खटिएका कामदारहरुको मनोबल बढाउन न्युनतम सेवा सुबिधा उपलब्ध गराउन ध्यानाकर्षण पनि गराएको छ ।

Advertisement

एशियन हाइवे प्राइमरी क्लासको फास्ट ट्रयाकको स्पीड लिमिट न्युनतम १२० किलोमिटर हुने भनिएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top