×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

महानगरद्वारा कोशी अन्चल अस्पताललाई ५ थान एसी सहयोग

१८ मंसिर २०७५

विराटनगर,मंसिर १८
विराटनगरस्थित कोशी अन्चल अस्पतालमा एसीको अभावमा प्रसुतिसेवा प्रभावित भएपछि विराटनगर महानरपालिकाले ५ थान एसी अस्पताललाई सहयोग गरेको छ । महानगरपालिकाले ३ लाख ५० हजार मूल्य बराबरको ए.सी अस्पताललाई हस्तान्तरण गरेको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मंगलकार अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर रोशन पोखरेललाई अस्पताललाई आवश्यक पर्ने ५ थान ए.सी हस्तान्तरण गरेका हुन । मेसु पोखरेलले अस्पतालको बच्चा वार्ड तथा लेबर रुममा ए.सी नभएकाले प्रसुति गराउन आएका महिलाहरुलाई समस्याहुने गरेको बताएपछि महानगरपालिले ए.सी.को व्यवस्था गरेको प्रमुख पराजुलीले जानकारी दिए ।

उनले थप २ वटा ए.सी महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धतापनि जनाए । यसैगरी महानगरपालिकाले कोशी अञ्चल अस्पतालको ढल व्यवस्थापनका लागि १० लाख रुपैया छुट्टयाइसकेको उनले जानकारी दिए । एसी अस्तान्तरण कार्यक्रममा महानगर प्रमुख पराजुली र अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले प्रसुती तथा बच्चा वार्डको अनुगमन गरेका थिए ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top