×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

गन्तब्यको ७ औँ साभारणसभा सम्पन्न

१९ मंसिर २०७५

विराटनगर, मंसिर १९
विराटनगर–५ स्थित गन्तब्य बचत तथा ऋण सहकारी संस्थाको ७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले उद्घाटनग गरेका छन् ।

सो अबसरमा बोल्दै कार्कीले सहकारीका माध्यमबाट समाजको आर्थिक अवस्थामा सुधार आउने भएकाले प्रदेशको छुट्टै सहकारी ऐन निर्माण गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिका केन्द्रीय अध्यक्ष अञ्जु उपाध्यायले राज्यको अर्थ तन्त्रमा सहकारी क्षेत्रको को योगदान ठुलो रहेकाले सरकारले सहकारीलाई थप प्रोत्साहन गर्ने निति ल्याउनु पर्ने बताइन् ।

विराटनगर महानगरपालिका–५ का वडाध्यक्ष मिनकुमार आचार्यले सहकारीहरुले समाजको सकारात्मक परिवर्तनमा प्रमुख भुमिका खेलेको बताए ।

Advertisement

साधारणसभामा भैरव प्रसाद रिजालले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ । वि.संं २०६८ सालमासुरु भएको सो सहकारीमा हाल १ सय ४७ शेयर सदस्य पुगेका छन् । ५६ लाख ३१ हजार १ सय रुपैयाँ शेयर पुजी रहेको सो सहकारीको कोष हिसाव ४ लाख ९८ रुप्ैयाँ रहेको सचिव चेतन निरौलाले जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top