महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको रक्तदान कार्यक्रम

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको रक्तदान कार्यक्रम

विराटनगर, मंसिर २०
नेविसंघ महेन्द्र मोरङ इकाइ समितीले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

क्याम्पस प्राङ्गणमा भएको सो रक्तदान कार्यक्रममा विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमबाट ८० पिन्ट रगत संकलन भएको कार्यक्रमका सभापति जशव्नत पौडेलले जानकारी दिए ।

रगतको अभावलाई मध्यनजर गर्दै  सो रक्तदान कार्यक्रमको आयोजना गरेको उनले बताए । महेन्द्र मोरङ क्याम्पसमा नेविसंघले रचनात्मक तथा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.