×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टेस्टि टेस्टि क्वीज कन्टेस्टको सेमिफाइनल सम्पन्न

२० मंसिर २०७५

विराटनगर, मंसिर २०
विराटनगर जुनियर जेसीजद्धारा आयोजित टेस्टि टेस्टि क्वीज कन्टेस्ट प्रतियोगिताको सेमिफाइनल सम्पन्न भएको छ ।

विराटनगरको बीरेन्द्र सभागृहमा जारी सो क्वीज कन्टेस्टको सेमिफाइनल बिहीबार सम्पन्न भएको हो । पहिलो सेमिफाइनलबाट बिकेभीएम स्कुल, जेम्स स्कुल र सगरमाथा स्कुल फाइनलमा प्रवेश गरेका छन् ।

Advertisement
Advertisement

पहिलो सेमिफाइनलबाट मोर्डन ऐरा , मार्टस र पोलस्टार बोर्डिङ स्कुल बाहिरिएका छन । त्यस्तै दोस्रो सेमिफाइनलबाट एभरेष्ट बोर्डिङ स्कुल, इटहरीको लिटिल फ्लावर स्कुल, सहिल स्मृती स्कुल फाइनलमा प्रवेश गरेका छन् ।

दोस्रो सेमिफाइनलबाट कोशी हरैँचाको सुबिजुबु स्कुल, इनरुवाको जनक स्मृती र माल्भिका स्कुल बाहिरिएका छन । प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान १० बजेदेखि बीरेन्द्र सभागृहमा हुने विराटनगर जुनियर जेसिजका अध्यक्ष मिलाप कर्णले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top