×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डिग्री क्याम्पसको खेल मैदानमा निमार्ण सामग्री, तत्काल हटाउन विद्यार्थी संगठनको माग

२१ मंसिर २०७५

विराटनगर, मंसिर २०
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको विराटनगरको स्नात्तकोत्तर (डिग्री क्याम्पस)को छात्राबासको प्राङ्गणमा थुपारिएको निर्माण सामाग्री तत्काल हटाउन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस शाखाले माग गरेको छ ।

विश्वविद्यालयको नियम ऐन विपरीत र ब्यक्तिगत नाफाका रुपमा ध्यानमा राखि निर्माण कम्पनीको नाममा ढुङ्गा, गीट्टी, बालुवा लगायतका सामाग्री थुपारिएको भन्दै विद्यार्थी संगठनले सो सामाग्री तत्काल हटाउन आग्रह गरेको छ ।

Advertisement
Advertisement

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी स्नाकोत्तर क्याम्पसले बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै क्याम्पसका विद्यार्थीहरुको खेल मैदानका रुपमा प्रयोग भईरहेको सो प्राङ्गणका सम्पूर्ण सामाग्री हटाई क्षति पुगेको खेलमैदान ७ दिनभित्र मर्मत गर्न माग गरेको छ ।

विज्ञप्तिमा क्याम्पसका विद्यार्थीहरुको खेलमैदानका रुपमा प्रयोग भईरहेको उक्त प्राङ्गणमा थुपारिएका सम्पूर्ण सामाग्री तुरुन्त हटाईयोस र नियम विपरीत निर्माण कम्पनीले गरेको हर्कतका कारण मैदानमा पुगेको क्षतिको तुरुन्त खेलमैदानका रुपमा कायम राख्न जोडदार माग गरिएकोे छ‘।

Advertisement

अन्यथा आन्दोलनका जस्तासुकै कदम चाल्न बाध्य हुने विद्यार्थीले चेतावनी दिएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top