महेन्द्र मोरङ क्याम्पसमा स्रष्टा र सिर्जना कार्यक्रम

२१ मंसिर ७५, शनिबार

विराटनगर, मंसिर २१
विराट आदर्श साहित्यिक मञ्चले शुक्रबार स्रष्टा र सिर्जना कार्यक्रम आयोजना गरेको छ । विएफएमसँगको सहकार्यमा आयोजित कार्यक्रममा कवि विवश पोखरेल र झापाकी गजलकार कल्पना आचार्यले ५–५ वटा कविता र गजल प्रस्तुत गरेका थिए ।

पोखरेलले कविताको बीचबीचमा मुक्तक पनि सुनाएका थिए । कार्यक्रममा वरिष्ठ गायक एलपी जोशी र चितवनका कलाकार मुकुन्द खलपात्रलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

Advertisement

उनीहरुलाई प्राज्ञ विवश पोखरेल, मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदित, हिसान मोरङका अध्यक्ष बलराम पन्त, मञ्चका अध्यक्ष कटवाल दीपक, संस्थापक अध्यक्ष विनोद दाहाललगायतले सम्मान गरेका थिए ।

जोशी ६ दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय छन् । उनको ‘रिटिङ–रिटिङ नबजाऊ बिनायो’ बोलको गीत चर्चित छ । त्यस्तै कार्यक्रममा गजल गायक राज सिग्देलले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मञ्चका नयाँ सदस्यहरुलाई सदस्यता परिचयपत्र वितरण गरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top