×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

७ प्रदेशका दोभाषे विराटनगरमा

२१ मंसिर २०७५

विराटनगर,मंसिर २१
विराटनगरमा दोभाषेहरुकालागि नेपाली सांकेतिक भाषा सम्बन्धि दुइदिने प्रशिक्षण तथा क्षमता अभिबृद्धि कार्यक्रम सुरु भएको छ । राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपाल,कोशी बहिरा संघ विराटनगर र विराटनगर महानगरपालिकाको सहकार्यमा प्रशिक्षण सुरु भएको हो ।

स्थानीय अतिथि सदनमा शुरु भएको प्रशिक्षणको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गरे । प्रशिक्षणमा सात प्रदेशका ३८ जिल्लाका ७६ जना सहभागि रहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका महासचिव बिजय तमांगले जानकारी दिए ।

Advertisement
Advertisement

कार्यक्रमका सहभागिलाई सांकेतिक भाषा विशेषज्ञ समेत रहनुभएका अमेरिकन नागरीक माइक मोर्गन र दोभाषे संघका अध्यक्ष शिलु शर्मा लगायतले प्रशिक्षण दिने जनाइएको छ ।

सांकेतिक भाषाको शब्दकोषमा पछिल्लो समयमा थप गरिएको २५ सय नयां शब्दको प्रयोगको बिषयमा सहभागिलाई प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ ।

Advertisement

यसअघि सांकेतिक भाषामा २२ सय शब्द प्रयोग हुंदै आएकोमा हाल २५ सय शब्द थपगरि ४७ सय शब्दको शब्दकोष प्रकाशन गरिएको जनाइएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top