×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

१ सय ४५ विद्युत महसुल संकलन केन्द्रमा अनलाइन पेमेन्ट प्रणाली सुरु

२२ मंसिर २०७५

काठमाडौं,मंसिर २२
नेपाल विद्युत प्राधिकरणले देशभरका १ सय ४५ महसुल संकलन केन्द्रमा ‘अनलाइन पेमेन्ट’ प्रणाली लागु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले १५ महिनाअघि सुरु गरेको अनलाइन पेमेन्ट प्रणाली देशभर विस्तार गरिएको हो ।

निर्देशनालय अर्थमहाशाखा प्रमुख राजनराज विष्टका अनुसार प्राधिकरणका ३५ लाखमध्ये ३ लाख ५ हजार बढी ग्राहकले नियमित रुपमा विद्युत महसुल अनलाइन प्रणालीबाट तिर्दै आएका छन् । अहिले मासिक ४३ करोड महसुल अनलाइन प्रणालीबाट ग्राहकले तिर्दै आएको उनले बताए । अनलाइन सेवा प्रदायकमध्ये सबैभन्दा बढी महसुल ई–सेवाबाट संकलन भइरहेको छ ।

Advertisement
Advertisement

गत कात्तिक महिनाको तथ्याङ्क अनुसार ई–सेवाबाट १ लाख ५६ हजार ३१ ग्राहकले तिरेको १९ करोड ४५ लाख १८ हजार २ सय ७ रुपैयाँ प्राधिकरणको खातामा जम्मा भएको छ । ग्राहकको आकर्षण बढ्दै गएको अनलाइन प्रणाली एक वर्षमा देशभर विस्तार गरिए पनि २७ स्थानमा अझै यो सेवा पुगेको छैन । बाँकी स्थानमा चालु आर्थिक वर्षभित्र अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउने विष्टका दाबी छ ।

अनलाइन महसुल भुक्तानी गर्न प्राधिकरणले ८ वटा सेवा प्रदायकसँग सम्झौता गरेको छ । प्राधिकरणका अनुसार इ–सेवा, सिएफएस एक्सप्रेस, पे पोइन्ट नेपाल, सिटी एक्सप्रेस मनी ट्रान्सफर्मरसँग भुक्तानी सुविधा सेवाका लागि सम्झौता गरिएको छ । यस्तै, प्रभू, नेपाल इन्भेष्टमेन्ट, हिमालयन र महालक्ष्मी विकास बैंकसँग पनि सम्झौता भएको छ ।

Advertisement

ग्राहकले आफ्नो खाता रहेका एनआइसी एसिया, एनएमबी, सिद्धार्थ, माछापुच्छ्रे, वाणिज्य, ग्लोबल आइएमई बैंकबाट पनि महसुल तिर्न सकिनेछ । अनलाइनबाट महसुलत तिर्न ग्राहक परिचयपत्र र वितरण केन्द्र नम्बर राखेर फारम भरेपछि प्राधिकरणको बैंक खातामा रकम जम्मा हुन्छ । (उर्जा खबरबाट)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top