×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

ए डिभिजन लिगः पुलिसले अंक बाड्यो

२२ मंसिर २०७५

काठमाडौँ,मंसिर २२
शहीद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेलहरु सुरु भएका छन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालय शेर्पाले एक एक गोलको बराबरीमा चित्त बुझाएका छन् ।

हलचोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा पुलिसले हिमालयन शेर्पाविरुद्ध सुरुवातदेखि नै पकड बनाएको पुलिसले ३१ औं मिनेटमा अग्रता बनायो । उसका लागि भरत शाहले गोल गर्न सफल भए ।

Advertisement
Advertisement

उनले तेज तामाङको पासको सदुपयोग गरेका थिए । एक गोलले पछि परेको हिमालयन शेर्पाले खेलको इन्जुरी समयको अन्तिममा गोलको राम्रो मौका पाएपछि सफल भएन । पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा पनि निकै राम्रा मौकाहरु पाएको थियो । ५१ औं मिनेटमा पुलिसले गरेको प्रहारले सही दिशा लिन नसक्दा अग्रता दोब्बर गर्ने मौका गुमायो ।

६७ औं मिनेटमा पुलिसका रवी पासवानको प्रहार हिमालयनका किशोर गिरीले बचाए । एक गोलले पछि परेको शेर्पाले ७० औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । रवी मगरले मिलाएको बललाई विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमका लागि गोल गरे । ८० औं मिनेटमा पुलिसले अर्को मौका पाएको थियो । जसमा भरत शाह चुक्न पुगे ।

Advertisement

८४ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी वाम्बाले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र पुलिसले लिगमा दोस्रो पटक अंक बाढ्न बाध्य भयो । बराबरीपछि पुलिसले सात खेलबाट ११ अंक बनाएको छ भने शेर्पाको पनि समान ११ अंक नै भएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top