‘मिस वर्ल्ड’ को फाइनल हुँदै (भिडियो लाइभ)

काठमाडौं, मंसिर २२
‘मिस वल्र्ड’को अन्तिम प्रतियोगिता सुरु भएको छ । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ प्रतियोगी अर्को चरणमा जान्छन्। दस्रो चरणमा १२ जनाबाट पाँच जना छानिन्छन्। र, यिनै पाँचमध्ये एक जना प्रतियोगी मिस वल्र्ड बन्नेछन्।

Advertisement

‘मिस वल्र्ड’ प्रतियोगिता चीनको सान्यामा भइरहेको छ । नेपालबाट सहभागीता जनाएकी शृंखला खतिवडाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी छिन् ।

आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्। मिस वल्र्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो।

Advertisement

https://youtu.be/k7KTAlD2VVs

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top