मिस वर्ल्डको टप १२ बाटै बाहिरिईन् श्रृखला खतिवडा

मिस वर्ल्डको टप १२ बाटै बाहिरिईन् श्रृखला खतिवडा

काठमाडौँ,मंसिर २२
चीनको सान्यामा जारी मिस वल्र्ड प्रतियोगितामा नेपाल शीर्ष १२ मै सिमित भएको छ ।

नेपालबाट सहभागीता जनाएकी शृङ्खला खतिवडा शीर्ष पाँचमा पर्न सकिनन् ।

मिस वल्र्ड एसिया–ओसियानाको उपाधि जित्दै थाईल्याण्ड शीर्ष पाँचमा पुगेको छ ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड रहेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.