×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

​सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं, पुष ११
नेपाली सेनामा जागिर खान चाहनेहरुका लागि अवसर खुलेको छ । सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि दरखास्त आह्वान गरेको हो ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विज्ञापन निकाल्दै दरखास्तका लागि आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजदेखि माघ १० गतेभित्र जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top