×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला

२५ मंसिर २०७५

विराटनगर,मंसिर २५
विराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला गरिएको छ ।आगामी पुस १९ गतेदेखि कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)मोरङको आयोजनामा हुन लागेको सो इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला गरिएको हो ।

सो मेलाको लागि पहिले आउने प्रायोजकलाई प्राथमिकता दिईने छ भने मेलाको स्टल २४ घण्टा अघि तयार गरिसक्नुपर्ने जनाईएको छ । जुनसुकै वर्गका प्रायोजकहरुले सम्झौता भन्दा अगाडि नै कम्प्युटर एशोसिएसन नेपाल महासंघ मोरङलाई प्रस्ताव अनुसार प्रायोजनको सम्पुर्ण रकम अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

Advertisement
Advertisement

विश्वमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदेश १ कै विशाल र भव्यरुपमा गर्न लागिएको सो मेला विराटनगरको जैन भवनमा ५ दिनसम्म चल्ने छ ।

Advertisement

मेलामा क्यानका सदस्य संस्थालगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनीहरुको सहभागिता रहने छ । २३ गतेसम्म चल्ने मेलामा सहभागिमध्ये केही भाग्यमानीलाई दुबई भ्रमणको अवसर समेत मिल्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top