मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा

२६ मंसिर ७५, बिहीबार

काठमाडौं : मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने ÷नराख्ने बिषय मुख्य बाधक बनेको छ ।  पुराना व्यवसायी आफुले मौका पाउनुपर्ने चलखेलमा लागेका छन् ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिन्छन् । बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन् ।

मन्त्री गोकर्ण विष्टले प्रतिस्पर्धाबाट ल्याउने बताउँदै आएका छन् । उनको निकट बनेर ती हात पार्न अझ विवादास्पद व्यक्ति लागिपरेका छन् । पुजा चन्द ठकुरी, रघु पुरी, सन्तोष कार्कीलगायत उनका साथमा छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

सम्बन्धित समाचार

Scroll to Top