सरकारले सम्झौता पालना नगरेको भन्दै पूर्वलडाकु मेटासिट बोकर पुगे मन्त्री निवास

सरकारले सम्झौता पालना नगरेको भन्दै पूर्वलडाकु मेटासिट बोकर पुगे मन्त्री निवास

काठमाडौँ : सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट ।

प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.