×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोशी विद्या मन्दिरमा स्वास्थ्य शिविर

२८ मंसिर २०७५

विराटनगर, मंसिर २८

विराटनगरस्थित कोशी विद्या मन्दिरले २५ औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । सनसारीमाईस्थान स्थित विद्यालय परिषरमा शुत्रबार आयोजित शिविरको प्रदेश नम्बर १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियैतले उद्घाटन गरे ।

Advertisement
Advertisement

विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा भएको स्वास्थ्थ शिविरमा शल्यक्रियासहित चस्मा, औषधिलगायत निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा दन्त र शरीरका विभिन्न भागको परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले जानकारी दिए । हाम्रो अस्पताल र विराटनगर आँखा अस्पतालका चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरेका थिए ।

Advertisement

विद्यालयमा अध्ययनरत ६ सयभन्दा बढी विद्यार्थीले स्वास्थ्य चेकजाँच गराएको विद्यालयका निर्देशक राजेश दासले बताए । २५ औं वार्षिकोत्सवका अवसरमा २०७५ सालभरि नै विद्यालयले विभिन्न कार्यक्रम आयोजना गर्ने दासले जानकारी दिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top