×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रदेश १ का छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

२९ मंसिर २०७५

विराटनगर, मंसिर २९
१ नम्बर प्रदेश अन्तर्गत विभिन्न तिन जिल्लामा छुट्टा छुट्टै भएको दुर्घटनामा ३ जनाको मृत्यू भएको छ । संखुवासभा, झापा र खोटाङ जिल्लामा शुक्रवार भएको बेग्ला–बेग्लै दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । छ छ भने १ जना घाइते भएका छन् । संखुवासभाको खाँदवारी नगरपालिका–११ सभाखोलामा स्थित चैनपुर–खाँदवारी सडक खण्डमा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

साँझ सवा ७ बजे चैनपुर–खाँदवारी सडक खण्डमा रोकेर राखेको को १ त ६५९९ नम्बरको ट्याक्टरमा चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २८ प २५३ नम्बरको मोटरसाईकल ठोक्कीदा भएको दुर्घटनामा मोटरसाईकल पछाडी सवार खाँदबारी नगरपालिका–८ का २८ वर्षिय लहरी श्रेष्ठको घटस्थलनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

दुर्घटनामा संलग्न मोटरसाईकल, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको र मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारीमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै झापाको कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ भने मोटरसाईकल चालक घाइते भएका छन् । शुक्रबार दिउँसो पौने २ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते बनेका साईकलमा सवार झापा कमल गाउँपालिका–१ का ५० वर्षिय ईन्द्र बहादुर बुढाथोकीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यू भएको छ ।

तत्काल पहिचान नखुलेका अन्दाजी ३० वर्षिय मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईहेको प्रहरीले जनाएको छ ।

त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ चास्मिटारमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजे भित्री सडक खण्डमा पानीको ट्याङकी निर्माणका लागि मे १ त ६९३१ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गरेर फर्कदै गरेको अवस्थामा बडहरे भन्ने स्थानमा दुर्घटना भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा लामा कन्ट्रसन प्रा.ली.मा कार्यरत चितवन घर भएका १७ वर्षिय सुमन वाग्लेको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

घटनामा संलग्न ट्याक्टर चालक सुनसरी रामधुनी–७ का २७ वर्षिय राजेश लिम्बुलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top