×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

बार्सिलोनाको शानदार जित,मेस्सीको ह्याट्रिक

२ पुष २०७५

एजेन्सी, पुस २
स्पेनिस ला लिगा फुटबल अन्तरगत आईतबार राती भएको खेलमा कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले लेभान्टेमाथि शानदार जित निकालेको छ ।

लेभान्टेका घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको लेभान्टेलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । मेस्सीले ह्याट्रिक पुरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले समान १ गोल गरे । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक हो ।

Advertisement
Advertisement

बार्सिलोनाले खेलको ३५औं मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ४३औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल गर्न सफल भयो । ४७औं मिनेटमा मेस्सीले व्यतिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को आरामदायी स्थितिमा ल्याए । ६०औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोना खेलमा ४–० को बलियो पकड बनायो ।

७६औं मिनेटमा लेभान्टेका इरिक काबाकाले रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । ८८औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको सेभिल्ला र एट्लेटिको मड्रिडसँग स्पष्ट ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १६ खेलबाट ३४ अंक पुगेको छ ।

सेभिल्ला र एट्लेटिकोको समान खेलबाटै ३१ अंक रहँदा रियल मड्रिड २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । लेभोन्टे २२ अंक जोडेर आठौं स्थानमा छ ।

Advertisement

आइतबार राति नै भएको खेलमा सेभिल्लाले जिरोनालाई २–० ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको थियो । सेभिल्लाको जितमा इभर बनेगा र पाब्लो सारावियाले गोल गरे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top