स्थानीत तहमा कार्यरत कर्मचारी आन्दोलीत

विराटनगर, पुस ३
सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ ले समतामुलक व्यवहार नगरेको भन्दै आन्लोलीत स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज हातमा कालो पट्टि बाँधेर काम बन्द गरेका छन् ।

Advertisement

उनीहरुले सवै सेवाका कर्मचारीहरु विच राज्यले समान व्यवहार नगरेको भन्दै सोमबार विहान १० बजेदेखी २ बजे सम्म कालो पट्टि बाँधेर कलम बन्द गरेका हुन् । स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिले मंसिर २८ गतेदेखी पुष ९ गते सम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्बजनिक गरेकाो थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top