प्रहरीका परिवारका लागि स्वास्थ्य शिविर

३ पुस ७५, बुधबार

विराटनगर,पुस ३

दिनरात नभनी सुरक्षाका लागि ड्युटीमा बस्दा परिवारको हेरचाह र उपचार गर्न नपाएका प्रहरी तथा उनीहरुका परिवारका लागि जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

लगातार ड्युटीमा खटिँदा धेरै प्रहरीहरुले आफू मात्र होइन आफ्ना आफन्त र परिवारको उपचारमा समय दिन नभ्याएकाले नोबेल अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

Advertisement

शिविरमा प्रहरी कर्मचारीहरुले आफु, आफ्ना आमा बुवा र बालबच्चाको आँखा, नाक, कान, घाँटी, चर्मरोग, मुटु लगायतको एकिकृत उपचार सेवा लिएका थिए । उनीहरुलाई निशुल्क औषधीसमेत उपलब्ध गराइएको थियो ।

Advertisement

शिविरका लागि करिब ६ लाख रुपैयाँको निशुल्क औषधी सहयोग स्वरुप प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शिविरमा मोरङका विभिन्न प्रहरी कार्यालयमा कार्यरत करिब ३ सय प्रहरी र उनीहरुका आफन्तहरुले उपचार सेवा लिएका थिए ।

Advertisement

भर्खरको समाचार

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

सम्बन्धित समाचार

Scroll to Top