×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

समानुपातिक ढंगले विज्ञापन निति कार्यान्वयन हुनुपर्छ:आचार्य

तेह्रथुम, पुष १२
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले समानुपातिक विज्ञापन निति कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

तेह्रथुमको म्याङलुङ्गमा पत्रकार आचारसंहिता तथा जिल्लाका सञ्चार समस्या विषयक अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारहरुले समाचार सहि, सत्य र निश्पक्ष भएर लेख्नु पर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पत्रकारहरुका समस्या समाधानका लागि पत्रकार महासंघ सधै लडिरहने पनि उनले बताए । यसै गरि कार्यक्रममा प्रेस काउन्सिलका केन्द्रिय सदस्य खिलराज भण्डारीले पत्रकारहरुले आचार संहिता पूर्णरुपले पालना गर्नु पर्ने बताए ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top