म्यान्चेस्टर सिटी ईएफएल कपको सेमिफाइनलमा प्रवेश

३ पुस ७५, बुधबार

एजेन्सी,पुस ४
लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमो पराजित गर्दै म्यानचेस्टर सिटी कारवाओ (इएफलएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इएफएल कप अन्तरगत मंगलबार राति भएको क्वाटरफाइनलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

लेस्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

Advertisement

त्यसअघि खेलको १४औं मिनेटमा चोटबाट पुनरागमन गरेका केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । उनले निकोलस ओटामेन्डीको पासलाई गोलमा परिणत गरेका थिए ।७३औं मिनेटमा मार्क अलब्रिङ्टनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

पेनाल्टी सुटआउटमा इकेए गुन्डोगान, गाब्रियल जेसस र ओलेकसन्डर झिन्चेन्कोले गोल गरे ।रहिम स्ट्रलिङको प्रहार बाहिरिएको थियो । लेस्टर सिटीका ह्यारी मिगुरेले गोल गर्दा क्रिस्टियन फुच, जेम्स म्याडीसन र कग्लर सोयन्चुले गोल गर्न सकेनन् । फुचको प्रहार क्रसबारमा लागेर फर्कदा जेम्स र कग्लरको प्रहार सिटीका गोलरक्षक अरिजानेत मुरिकले बचाएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top