×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

मन्त्री लालबाबु पण्डित दिल्लीमा

विराटनगर, पुस ५
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली भारत पुगेको छ । संघीयता पछि कर्मचारी समायोजको अबस्था बुझ्न मन्त्री पण्डत सहित ६ सदस्यीय टोलि भारत पुगेको हो ।

मन्त्री पण्डितको टोलिले कर्मचारी समायोजनका विषयमा भारतका सामान्य प्रशासन मन्त्री डा.जितेन्द्र सिंह, त्यहाँको लोकसेवा आयोगका अध्यक्षलगायतसँग भेटेर भारतको कर्मचारी ब्यवस्थापन र नेपालमा त्यसको प्रयोगका विषयमा छलफल गरेको भ्रमण टोलीका सदस्य नेकपा प्रदेश १ सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

Advertisement
Advertisement

नेपालका कर्मचारी समायोजन तथा स्थानीय तहमा पठाउन समस्या देखिन थालेपछि सामान्य प्रशासन मन्त्री सहितको कर्मचारी ब्यवस्थापनका सहसचिव सहितको टोली भारत गएको हो ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव भुपाल बराल र सुरेश अधिकारीले त्यहाँको मन्त्रालयको अबस्थाको बारेमा बुझ्ने छन् मन्त्री मन्त्री पण्डितले समकक्षीसँग भेटेर अहिले आएका समस्या समाधानको बिषयमा छलफल गर्ने जनाइएको छ ।

Advertisement

दिल्ली भ्रमणको क्रममा जनप्रतिनिधि र कर्मचारीहरुको वृत्ति बिकासकोलागी अनुभव अदानप्रदान समेत गरिने कार्यक्रम रहेको छ । त्यस्तै संघीय सरचनामा कर्मचारी व्यवस्थापन , अनुमान योग्य कर्मचारी सरुवा बदुवा प्रणाली , जनप्रतिनिधि र कर्मचारी बिचको अन्तरसम्बन्ध, सूचना प्रविधी एव वृद्धि बिकासको लागी तालीम सम्बन्धि छलफल तथा अन्तरक्रिया समेत भएको चौधरीले बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top