डनबस्को स्कुलका विद्यार्थीहरुको विज्ञान तथा कला प्रर्दशनी

५ पुस ७५, शुक्रबार

विराटनगर,पुस ६
विराटनगरमा रहेको डनबस्को स्कुलका विद्यार्थीहरुले विज्ञान तथा कला प्रर्दशनी गरेका छन् । पोखरीयास्थित स्कुल परिसरमा आयोजित प्रर्दशनीमा सो स्कुलका ४ सय बढी विद्यार्थी सहभागि भएका छन ।

साइन्स एण्ड आट्र्स एक्जीविशनमा सहभागि विद्यार्थीले हस्तकलाका कालात्मक र उपयोगि वस्तु निर्माण गर्नुका साथै मानवजीवनलाई सहज बनाउन सघाउ पु¥याउने यन्त्रहरुको मोडल निर्माण गरेर प्रर्दशन गरेका छन् ।

Advertisement

विद्यार्थीहरुले वाटर पम्प,क्रेन,मोटरका साथै विभिन्न विद्युतिय उपकरणका नमुना बनाएर प्रर्दशन गरेका छन् । स्कुलको बार्षिक क्यालेण्डर अनुसार एक्जीविन आयोजना गरिएको डनबस्को स्कुलका फादर अमृत राजले जानकारी दिए ।

उनंले एक्जीविशनले विद्यार्थीहरुमा सृजनात्मक मौलिकताको विकास गर्ने बताए । एक्जीविशनमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थी सहभागि भएको स्कुलले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top