जग्गा जोत्दा भिडन्त : चार पक्राउ

रंगेली : रंगेली– ४ आमतोलामा जग्गा धनी आफ्नो जग्गा जोत्न जाँदा स्थानीयसँग जुध्नुपरेको छ । जग्गामा कमाई खाँदै आएका ब्यक्तिका आफन्त र जग्गाधनी पक्षबीच कुटाकुट चल्दा तीनजना पक्राउ परेका छन् ।

जग्गाधनी तानसेन शर्माका छोरा सञ्जय शर्मा खेत जोत्न ट्याक्टरसहित विराटनगरबाट बिहीबार रंगेली पुगेका थिए । खेतमा ट्याक्टर छिर्नेबित्तिकै जमिन भोग गर्दै आएका परमेश्वर मुर्मु पक्ष र जग्गाधनीपक्षबीच कुटाकुट चलेको थियो ।

सो क्रममा सञ्जय शर्मा, मीनबहादुर तामाङ, अनिल मण्डल, ट्याक्टर चालक घाईते भएको जनाउँदै जग्गाधनी शर्माले इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएका थिए ।

Advertisement

जग्गाधनीलाई खेत जोत्नबाट अवरोध गर्दै कुटपिटमा संलग्न रहेको आरोपमा स्थानीय गौरव मण्डल, देवेश मुर्मु, सुमन हेमरनसहित ४ जना पक्राउ परेका छन् ।

जग्गाधनीसँग मोहीको मुद्दा गर्दै आएका परमेश्वर मुर्मुले मोहीको हक नलाग्ने जमिनमा जमिनमा पनि जोतभोग दाबी गर्दै आएको स्थानीयको भनाई छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top