×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

प्रदेश १ मा ३४ लाखको ‘टोम्याटो पाउडर’ आयात

८ पुष २०७५

विराटनगर पुस ८
पुर्वी नेपालका मुख्य दुई नाका झापाको मेची र विराटनगरको रानी भन्सारबाट पाँच महिनाको अवधिमा ३४ करोड ४७ लाख मुल्य बराबरको ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात भएको छ ।चालु आर्थिक बर्षको पाँच महिनामा यी दुई भन्सारबाट सो मुल्य बरावरको ‘टोम्याटो पाउडर’ अयात भएको हो ।मेची भन्सार कार्यालयबाट पाँच महिनाको अवधिमा २३ करोड र रानी भन्सारबाट ११ करोडको ‘टोम्याटो पाउडर’ आयात भएको हो ।

विराटनगर भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ४ करोड ७२ लाख रुपैयाँ बराबरको ४ लाख ९८ हजार ३ सय २७ किलो टोम्याटो पाउडर आयात भएको थियो । अघिल्लो वर्ष मेची भन्सार नाकाबाट १३ करोड रुपैयाँ बराबरको गोलभेडा पाउडर आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

प्रदेश नं एकमा सस उत्पादनकालागि भनेर खोलिएका उद्योगहरु धेरै छन्। उनीहरुले ठूलो परिमाणमा गोलभेडाको पाउडर र तयारी सस् भारत, भुटान र अन्य तेस्रो मुलुकबाट आयात गर्ने गरेका छन् । अचार र सस् उत्पादन गदै आएको रिजाल टाँसीका व्यवस्थापक खेलनारायण पराजुलीले मूल्य अन्तरका कारण भारतबाट गोलभेडाको पाउडर तथा अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताए ।

रिजाल टासीले मात्र वार्षिक ७० हजार किलो टमाटरको सस बजारमा खपत गर्दै आएको छ । नेपालमा व्यवसायिक खेतीको प्रचलन बढेसंगै उत्पादन वृद्धि भएका कारण प्रदेश नं एकबाट चालु आर्थिक वर्षको पाँच महिनामा झण्डै ५० लाख रुपैयाँ मुल्य बराबरको गोलभेडा मेची भन्सारबाट भारत निर्यात भएको तथ्याङक रहेको छ ।

Advertisement

प्रदेश नं एकको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश नं एकमा ४ हजार ५ सय ५९ हेक्टरमा गोलभेडा खेती हुदै आएको छ ।जसमा कुल बार्षिक उत्पादन भने ९४ हजार ४६६ मेट्रिकटन उत्पादन रहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top