×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

प्रदेश १ मा तत्काल ई एजुकेशन लागू हुने

१० पुष २०७५

विराटनगर,पुस १०

प्रदेश १ का १ सय विद्यालयमा तत्काल ई एजुकेशन सिस्टम लागू हुनेभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दे सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयले अहिलेको प्रविधि सुहाउँदो ई एजुकेशनको पाइलट प्रोजेक्ट मार्फत १ सय विद्यालयमा ई एजुकेशन सिस्टम लागू गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

Advertisement
Advertisement

उनले विज्ञान र प्रविधिको अहिलेको युगमा पनि झोलामा पुस्तक बोकेर विद्यालय पठाउने परिपाटीको अन्त्यका लागि ई एजुकेशन अनिवार्य भएको बताए । यस वर्षको एसईई परीक्षाको लागि प्रश्नपत्र छपाईको काम सुरु भएको मन्त्रालयले जनाएको छ ।

गत वर्षको तथ्यांक अनुसार प्रदेशमा रहेका सामुदायिक ६ सय ५९ र संस्थागत ५ सय ७२ वटा विद्यालयका ८४ हजार २ सय ९० विद्यार्थीका लागि ९२ हजार उत्तरपुस्तीका छपाईका लागि जनक शिक्षासँग सहकार्य भइसकेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

सामाजिक विकास मन्त्रालयले हालसम्म २ करोड ६५ लाख ४४ हजार खर्च गरेको छ भने ९८ करोड २२ लाख बजेट निकासा भएको जनाएको छ । मन्त्रालयको कूल बजेटको यो २७ दशमलव ३७ प्रतिशत हो । मन्त्रालयको कूल बजेट ३ अर्ब ६८ करोड ८७ लाख २५ हजार रहेको छ । आर्थिक वर्षको अन्त्य सम्ममा सबै बजेट खर्च हुने मन्त्री घिमिरेले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top