प्याजेन्ट नेपालले विराटनगरमा ‘पूर्वाञ्चल फेशन शो’ गर्ने

१२ पुस ७५, शुक्रबार

विराटनगर, पुस १२
प्याजेन्ट नेपालको आयोजनामा विराटनगरमा पूर्वाञ्चल फेशन शो हुने भएको छ । प्याजेन्ट नेपालले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी फेशन शो गर्न लागेको जानकारी दिएको हो ।फेशन शो विराटनगरको अतिथी सदनमा हुने छ ।

नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले फेशन शो को आयोजना गर्न लागेको प्याजेन्ट नेपालको सिईओ तथा फेशन डिजाईनर ममथा बस्नेतले पत्रकार सम्मेलनमा बताईन् ।

फेशन शो का लागि आयोजकले छनौट प्रक्रिया शुरु गरिसकेको छ ।विराटनगरमा पुष १४ गते र २१ गते यसको छनौट पक्रिया हुने जनाईएको छ । फेशन शो मा पुरुष तथा महिलले सहभागिता जनाउन सक्नेछन् ।

Advertisement

उक्त शोमा नेपालकै चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा १ हप्ते निःशुल्क तालिम समेत हुने छ । देश तथा विदेशमा विभिन्न फेशन शो गरिसकेको प्याजेन्ट नेपालले ख्याती प्राप्त राष्ट्रिय तथा स्थनिय कलाकारको उपस्थितीमा विराटनगरमा पहिलोपटक फेशन सो गराउन लागेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top