×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

विराटनगर जुटमिल्सको विवाद टुंगियो, वसन्त वनविरुद्धको रिट खारेज

१६ पुष २०७५

विराटनगर, पुस १६
लामो समयदेखि सञ्चालक समितिको विवादमा रुमलिएको विराटनगर जुटमिल्स लिमिटेडको विवाद अन्तत टुगिंएको छ । उच्च अदालत विराटनगरले अध्यक्ष वसन्त वन विरुद्धको रिट खारेज गरिदिएपछि जुटमिल्सका अध्यक्षबीचको विवाद टुगिंएको हो ।

अध्यक्ष वन अवैधानिक अध्यक्ष रहेको भन्दै उनलाई हटाउन भनी राजेन्द्र कार्कीले दायर गरेको रिट उच्च अदालतका न्यायधिस नागेन्द्र लाभ कर्ण र साधुराम सापकोटाको इजलासले खारेज गरिदिएपछि अध्यक्षको विवाद टुगिंएको हो ।

Advertisement
Advertisement

अदालतको फैसलापछि वनले आफनो पक्षमा फैसला भएको भन्दै अब मिलको नेतृत्व सन्चालन गर्ने बताए । अदालतले मेराविरुद्धमा दायर भएको रिट खारेज गरिदिएको छ उनले भने अब मिलको नेतृत्व सम्हालेर यसलाई पूर्ण क्षमतामा संचालन गराउनेछुु ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुशार अब वनलाई जुटमिल्सको अध्यक्षको रुपमा काम गर्न कानूनी बाटो खुलेको छ ।

रेग्मीले वनविरुद्धको रिट खारेज भएको बताए ।यसअघि अध्यक्ष बसन्त वनले गरेको कुनै पनि निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश गरेको थियो । उच्च अदालतका न्यायाधिश उमेशराज पौड्यालको एकल इजलाशले गरेको सो अन्तरिम आदेश उल्टाउदै रिट खारेज गरिदिएको हो ।

Advertisement

यसअघि विराटनगर जुटमिल्समा वसन्त वन र मुकुन्दप्रसाद नेपालले आ–आफ्नो समूहको आधिकारिता भएको दावी गर्दे आएका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top