वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने

वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने

काठमाडौँ  : सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.