इनरुवा : इनरुवा नगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरुले बिद्यार्थीहरुलाई बोझिलो हुनेगरी किताबको भारी बोकाउन नपाउने भएका छन् ।
न्गर शिक्षा समन्वय ईकाईको निर्णयअनुसार निजी विद्यालयको हकमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको हो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार नगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयका लागि नियम अनिवार्य गरिएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।