×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

१२ वर्षमै आमा !

१९ पुष २०७५

हेटौंडा : १२ वर्ष उमेरकी किशोरीले छोरी जन्माएकी छन् । काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा उनले बुधवार दिउँसो करिब सवा ३ बजे छोरी जन्माएकी हुन् ।, याे खबर नेपाल समाचारपत्रमा छ।

कम उमेर भएकाले शारीरिक अंगहरुको विकास नभएको भन्दै उनलाई शल्यक्रिया गरी शिशु जन्माइएको हो । ‘शल्यक्रिया सफल भयो, भाञ्जी जन्मेकी छिन् भन्ने जानकारी आयो,’ मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङका दाइ एकराजले भने ।

Advertisement
Advertisement

२ किलो ९ सय ग्रामको शिशु र आमाको स्वास्थ्य अबस्था सामान्य रहेको एकराजले जानकारी दिनुभयो । १२ वर्षमा गर्भवती भएको समाचार नेपाल समाचारपत्रले प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् उनलाई काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह लगेको थियो । एक महिना अघिदेखि गंगा र उनकी आमा काठमाडौं रहँदै आएका थिए । राक्सिराङ–३, पलाँसेस्थित सूर्याेदय माविमा कक्षा–४ मा पढ्दै गर्दा मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका रञ्जितसँग उनको प्रेम बसेको थियो ।

Advertisement

२०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका रञ्जितसँग उनको भागी बिहे भएको थियो । मामाघर जाँदा चिनजान भएका केटासँग ‘मन मिलेपछि’ तत्काल बिहे गर्ने सोच बनाए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top