राष्ट्रपति आज विराटनगर आउँदै

राष्ट्रपति आज विराटनगर आउँदै

विराटनगर : पुर्वाञ्चल विश्वविद्यालयको रजत जयन्तीको उद्घाटनका लागि बिहीबार विराटनगर आउन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले अध्ययन र विद्यार्थी राजनीती गरेको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस अवलोकन गर्ने भएकी छिन् ।

राष्ट्रपती भण्डारीले आज बिहान ११ बजे पुर्वाञ्चल विश्वविद्यालको रजतस्तम्भ अनावरण गर्ने तथा विभिन्न ब्यक्तिलाई सम्मान गर्ने कार्यक्रम छ । मोरङ क्याम्पसको भ्रमणको लागि दिउँसो १ बजेको समय तोकिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.