शून्य विद्यार्थी, आठ प्राध्यापक

शून्य विद्यार्थी, आठ प्राध्यापक

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन् ।

तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ , ती प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.