×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

हात्तीले दलित बस्तीमा घर भत्कायो

१४ पुष २०७४

सिराह , पुस १४
जंगली हात्तीले गएराति सिरहाको लहान नगरपालिका–१५ ढोड्नास्थित दलित बस्तीमा तीनजनाको घर भत्काएको छ ।

नजिकैको जंगलबाट आएको हात्तीले ढोड्नाका स्थानीयवासी शिवशंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर भत्काएपछि उहाँहरुको परिवार चिसो शीतलहरीमा कठ्याङग्रिएर खुल्ला आकाशमुनि बस्न बाध्य भएकाछन् ।

Advertisement
Advertisement

मध्यरातमा आएका हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाए पनि बस्ने घर भत्काएका कारण खुल्ला आकाशमुनि बस्न बाध्य भएको पीडित शिवशंकर सदाले बताए ।

Advertisement
Advertisement

यस्तै, गएराति नै जंगली हात्तीले सिरहाको गोलबजार नगरपालिका–३, गोला मुक्सारका स्थानीयवासी बलराम थापाका तीनवटा घर भत्काएको छ । केही दिनअघिदेखि गाउँ पसेको जंगली हात्तीले सिरहाका विभिन्न गाउँमा घर भत्काउने, बालीनाली नष्ट गर्ने गरेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top