ब्यापार संघका अध्यक्ष सारडा र निकिता चाण्डक भारतमा सम्मानित

२२ पुस ७५, सोमबार

विराटनगर,पुस २२
भारतको राजस्थानमा आयोजित माहेश्वरी ग्लोबल एक्सपो (औद्योगिक व्यापार मेला)मा दुई नेपालीलाई आइतबार सम्मान गरिएको छ ।

मोरंग व्यापार संघका अध्यक्ष एव उद्योगी पवन कुमार सारडासहित नेपालकी सुन्दरी निकिता चांडकलाई सम्मान गरिएको छ ।उद्योगी सारडालाई प्रतिभा सम्मानले सम्मानित गरिएको थियो ।

जनवरी ४ देखि जनवरी ७ तारिकसम्म सञ्चालन हुने सो औद्योगिक व्यापार मेलाको कन्भेन्सन कार्यक्रमकी प्रमुख अतिथि भारतकी लोक सभाध्यक्ष श्रीमती सुमीत्रा महाजनद्वारा अध्यक्ष सारडा र चांडकलाई सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रमका विशिष्ठ अतिथि महाराष्ट्रका मुख्यमन्त्री  देवेन्द्र फडणवीस, सांसद् श्री गजेन्द्र सिंह शेखावत, भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, महासभा पदाधिकारीहरु, भारतका विशिष्ठ ब्यक्तित्वहरु सहभागीता रहेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top