सरकारी अभिलेखमै नभएको तथ्यांक प्रधानमन्त्रीद्वारा प्रस्तुत

२३ पुस ७५, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् ।

Advertisement

सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्याकंसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन् ।

खासगरी मूख्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटन आगमन, यातायात सिन्डिकेट हटेको प्रधानमन्त्रीको दाबी स्वयं सरकारी संयन्त्रको तथ्याकंसँग मेल खाँदैन ।,योे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top