×

NEPAL TIMES UPDATES

Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026

तटबन्ध निर्माणमा मन्त्री घिमिरेले १० लाख दिने

२७ पुष २०७५

विराटनगर, पुस २७
मोरङको कटहरी गाउँपालिका २ स्थित सिंघिया खोलाले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माणको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरेले दश लाख रुपैँया उपलब्ध गराउने भएका छन् ।

शुक्रबार कटहरी– २ निखिल ज्योति योग आश्रम छेउमा सिंघिया खोलाले गरेको कटानको स्थलगत अनुगमन गर्दै मन्त्री घिमिरेले तटबन्ध निर्माणको लाागि तत्काल दश लाख दिईने र विस्तृत अध्ययनपछि आवश्यक बजेट क्रमिक रुपमा विनियोजन गर्दै लगिने बताएका हुन् ।

Advertisement
Advertisement

उनले आफ्नो क्षेत्र विकास कोषबाट तटबन्धलाई सहयोग गर्ने बताएका हुन । स्थलगत अनुगमनमा वडाअध्यक्ष किशोरकुमार पाण्डेको समेत उपस्थिती रहेको थियो । तटबन्ध निर्माणमा लाग्ने बजेटको वडाअध्यक्ष पाण्डेसहितको टोलीले टुङ्गो लगाउने छ ।

Advertisement
Advertisement

यसअघि मन्त्री घिमिरेकै सिफारिसमा कटहरी– ८ मधुमारामा ७ लाख रुपैँया बजेट उपलब्ध गराईएको थियो । त्यस क्षेत्रमा अहिले तटबन्ध निर्माणको काम भईरहेको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top