×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

तरुलको आयात पनि भारतबाटै, उपत्यकाभित्र एक सातामा करिब २० करोडको तरुल बिक्री

१ माघ २०७५

काठमाडौं : माघे संक्रान्तिमा विशेष रुपले तरुल खाने प्रचलन छ । माघे संक्रान्तिको दिन चाकु र घिउसँग खाइने तरुलको आयातसमेत भारतबाट गरिन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेलेका अनुसार बिक्री भएको तरुलमध्ये करिब १० प्रतिशत |(करिब दुई करोड रुपैयाँको) (सिम्मल तराई जातको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको हो ।,यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement
Advertisement

यो वर्षको ६ दिन (पुस २५ गतेदेखि ३० गतेसम्म) मा करिब दुई हजार पाँच सय टन विभिन्न प्रकारका तरुलको कारोबार भएको महासंघले जनाएको छ। ‘गत वर्षभन्दा ४० प्रतिशतले कारोबार बढ्यो,’ अध्यक्ष घिमिरेले भने, ‘अघिल्लो वर्ष सीमित बजारबाट १३ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । अहिले आयात दर पनि विस्तारै घट्दो क्रममा छ,’ ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेकाले आयात दर पहिलेको भन्दा घटेको हो।’

उपत्यकाका लागि मुख्य कारोबार हुने स्थल कालिमाटी बजारमार्फत ६ दिनमा साढे १० करोड मूल्यको तरुल बिक्री भएको अध्यक्ष घिमिरेले बताएका छन् । गत वर्ष कालिमाटी बजारमा सात सय टनका हाराहारीमा तरुल कारोबार भएको थियो । बाँकी बल्खु बजारबाट पाँच सय ५०, बानेश्वर बजारबाट ८०, जडिबुटी बजारबाट ६०, बालाजु बजारबाट सय र टुकुचा बजारबाट ८० टनको हाराहारीमा तरुलको कारोबार भएको छ।

‘व्यवसायीले बाहिरबाट ल्याएको सबै तरुल सोमबार साँझसम्म बिक्री भएको छ,’ अध्यक्ष घिमिरेले भने,‘मंगलबार बिहान त एकादुई व्यवसायीसँग मात्र तरुल बाँकी हुन्छ।’ उनका अनुसार पछिल्लो ४–५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ। पहिले खान नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने तरुलका परिकारमा पल्केका छन्।

Advertisement

उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ। बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top