×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

डा.केसी झन्–झन् सिकिस्त, धरानमा विशेषज्ञ टोली तैनाथ

२ माघ २०७५

इलाम : चिकित्सा क्षेत्र सुधार माग गर्दै ७ दिनयता सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ झन्–झन् बिग्रिँदै गएको छ। इलाम अस्पतालमै सत्याग्रहमा रहेका डा.केसीको फोक्सोको दायाँ भागमा निमोनिया भएको छ। मुटुको गति ३५ देखि २ सयसम्म पुगिरहेको छ।

‘डा.केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) चाहिएपनि इलाममा त्यो सुविधा छैन,’ इलाम अस्पतालका चिकित्सक डा.विजेन्द्रकुमार साहले मंगलबार साँझ भने, ‘अक्सिजनको मात्रा ८० प्रतिशत मात्रै छ भने उहाँको रोगसँग लड्ने क्षमता निकै कमजोर भइसकेको छ।’

चिकित्सकले आइसियु सुविधा इलाममा नभएकाले डा.केसीलाई मंगलबार साँझ नै रेफर गर्न सुझाव दिएपनि डा.केसी अन्यत्र जान मानेका छैनन्। ‘अहिले उहाँको टाउको दुखेको छ, पेट पोलेको छ भने सास फेर्न गाह्रो भएको छ,’ उनले भने, ‘खुट्टाको मांसपेसी दुखेको र चिनीको मात्रा पनि निकै कम भएको छ।’

स्वास्थ्य अवस्था नाजुक भएपछि चिकित्सकको सल्लाहमा डा.केसीलाई एन्टिबायोटिक प्रयोग गरिएको छ। ‘डा.केसीले एन्टिबायोटिक लिन मान्नुभएको थिएन, अहिले चाहिँ उहाँले एन्टिबायोटिक लिन स्वीकृति दिनुभएको छ,’ चिकित्सक साहले भने, ‘संक्रमण हुन नदिन डा.केसीलाई नजिकै भएर भेट्न हुँदैन, भेट्ने मानिसको संख्या पनि सीमित गरिएको छ।’

डा.केसीलाई सत्याग्रहस्थल फूलगाछीबाट सोमबार बिहान ९ बजे इलाम अस्पताल सारिएको थियो। डा.केसीलाई अहिले पनि नर्मल स्लाइन र अक्सिजन लगाएर राखिएको छ। डा.केसीको अवस्था अझ बिग्रिए उनलाई कि विराटनगर, कि धरान लैजानुनर्पे हुनसक्ने चिकित्सक साहले जनाए।,खवर नागिरक दैनिकले लेखेकाे छ ।

सत्याग्रहमा रहेका डा.केसीको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञको टोली तयारी अवस्थामा राखिएको छ। कुनैपनि बेला ‘आदेश आउनेबित्तिकै’ औषधि र उपकरणसहितको टोली इलाम हिँड्ने प्रतिष्ठानले जनाएको छ।,यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top